शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नाटक ‘चक्र’ : घिउदेखि महीसम्म, गन्धदेखि ध्वनिसम्म...

बाहिरी दृश्य नदेखिने गरी आँखामा कालो चस्मा (वेल्डिङ चस्मा) लगाइदिएर घिउ र खुदो खुवाइयो । अन्त्यमा आँखाको चस्मा निकाल्न लगाई मही खान दिइयो र नाटक चक्र (द ह्विल) सकियो । ...