शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनता बैंकले आफ्ना शेयरधनीहरुलाई दिने भयो १२ प्रतिशत लाभांश

काठमाडौं– जनता बैंक नेपाल लिमिटेडको दशौं वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष केशव बहादुर रायमाझीको अध्यक्षतामा आर्मी अफिसर्स क्लब भद्रकालीमा सम्पन्न भएको हो । दशौं...