शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘उपहार’ले थाल्यो अमेरिकामा प्रदर्शन

काठमाडौंँ । ‘उपहार’ ज्ञानेन्द्र देउजा निर्देशित फिल्म हो । २५ फागुनबाट नेपालमा प्रदर्शनमा आएको फिल्मको विदेश   प्रदर्शन सुरु भएको छ । फिल्मले विदेश प्रदर्शन अमेरिकाको कोलोराडो राज्यबाट सुरु गरेको...