मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बौद्धिक अपाङ्गता भएका व्यक्तिको यौन स्वायत्तता सम्मान गर्नुपर्ने नजिर कायम

काठमाडौँ । सर्वोच्च अदालतले हालैमात्र बौद्धिक अपाङ्गता वा सुस्त मनस्थिति भएका व्यक्तिको यौन स्वायत्ततालाई सम्मान गर्नुपर्ने भनी फैसला गरेको छ ।  नेपाल सरकार विरुद्ध कृष्णबहादुर राई रहेको जबरजस्ती करणीको...