बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सात महिनापछि सम्पर्कमा आए सुदूरपश्चिमका सांसद प्रकाश देउवा

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वमन्त्री प्रकाशबहादुर देउवा सात महिना लामो समयपछि आधिकारिक सम्पर्कमा आएका छन्।  लामो समयदेखि सदनमा अनुपस्थित रहेका देउवाले सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै आफ्नो...