शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘मेरो भ्वाइस युनिभर्स’ मा सिक्किमका प्रितम बने विजेता, जिते १ करोड

काठमाडौँ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ मा सिक्किमका प्रितम राई विजेता बनेका छन् । शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा राई विजेता...