काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले सरकारले राज्यका सबै संयन्त्रहरू कब्जा गरेर राज्य आतङ्क मच्चाउने प्रयास गरेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै आले मगरले...