शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

धादिङ बस दुर्घटना छानबिन कार्यदलको संयोजकमा सहसचिव तिवारी

काठमाडौँ । धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्ने जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई दिइएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख तिवारीलाई कार्यदलको संयोजक तोकेका हुन् । गृह...