काठमाडौँ । दुई समूहमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा मंंसिर दोस्रो साता एकीकृत भयो । १० बुँदे सहमतिको जगमा बद्री केसी र महेश श्रेष्ठ समूहबिच एकता...