काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सार्वजनिक स्थलमा यात्रुहरूको सुविधाका लागि निर्माण थालिएका विभिन्न फल्चाहरु अहिले अर्धनिर्मित र अव्यवस्थित अवस्थामा अलपत्र परेका छन्। बानेश्वर र बबरमहल लगायतका मुख्य स्थानहरूमा काम अधुरै छोड्दा ती संरचनाहरू...