बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

गलेश्वरमा गत आवमा रु ७३ लाख भेटी सङ्कलन

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षमा रु ७३ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।  आर्थिक वर्ष २०८१/८२ मा गलेश्वरमा पूजाआजा र दर्शनका लागि आएका...