शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुबाट आधा किलो सुनसहित युवक पक्राउ

कपिलवस्तु । कपिलवस्तुबाट भारततर्फ लैजाँदै गरेको आधा किलो अवैध सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ अवैध सुनसहित ३४ वर्षीय पवनकुमार गुप्तालाई पक्राउ गरेको हो । ...