काठमाडाैँ । लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा, मदेइरा र अजोरेसमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । राजधानी लिस्बनदेखि टाढा बसोबास गर्ने नेपालीलाई लक्षित गरी तीनवटा सहरमा घुम्ती सेवा सञ्चालन गर्न...