बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

काव्या अस्पतालको ‘बचन पत्र’ बारे स्वास्थ्यमन्त्री भन्छन्– यो गैरकानुनी हो

जनकपुरधाम । निजी अस्पताल एसोसिएसन संघ धनुषाका अध्यक्ष डा. एसके सिंहले सञ्चालन गरेको काव्या अस्पतालले बिरामीका आफन्तसँग करार गराउने गरेको ‘बचन पत्र’ गैरकानुनी रहेको मधेस प्रदेशका स्वास्थ्य मन्त्री बिरेन्द्रप्रसाद सिंहले...