मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिलाई सहकारीको कार्यकारी पदमा बस्न रोक

बारा । जीतपुर सिमरा उपमहानगर–१४ स्थित जनता मावि प्राविधिक शिक्षालय रजघट्टाका प्रधानाध्यापक राजु अधिकारी सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहँदै आएका थिए । संस्थालाई आर्थिक रुपमा बलियो बनाउन...