काठमाडौँ । अस्ट्रेलियाली लेग स्पिनर एडम जाम्पालाई दक्षिण अफ्रिका विरुद्धको पहिलो एकदिवसीय खेलमा ‘अपशब्द प्रयोग" गरेको आरोपमा आचारसंहिता उल्लंघनको कारण कारबाही गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले उनलाई पहिलोपटक...