काठमाडौँ । मुलुकको विषम परिस्थितिका कारण २०८२ सालको पूर्व निर्धारित भैरव पुरस्कार अर्पण कार्यक्रम हाललाई स्थगित गरिएको छ । भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेले शुक्रवार एक विज्ञप्ति जारी गर्दै...