आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकामा नेपालीद्वारा आयोजना गरिएको पाँचौ विवाह मेला सम्पन्न

अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा युवा नेपालीहरुद्वारा आयोजना भएको पाँचौ विवाह मेला सफलतापूर्वक सम्पन्न भएको छ ।  कोभिड महामारीको कारण २ बर्ष सम्म बिबाह मेला स्थगित गरिएको...