बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बच्चाको पालनपोषणमा बुवाको पनि उत्तिकै जिम्मेवारी, यी ७ कुराले बनाउँछ तपाईंलाई ‘सुपर ड्याड’

असल व्यक्ति बन्नमा अभिभावकको भूमिका महत्त्वपूर्ण मानिन्छ । कतिपय अवस्थामा त आमा र बुवाको जिम्मेवारी एक अर्काका पूरक हुन्छन् तर बच्चाको राम्रो विकासका लागि केही जिम्मेवारी छन् जुन बुवाले पूरा...