बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नाइजेरियामा चर्चबाट १६० जनाको अपहरण

काठमाडौँ । नाइजेरियाको काडुना राज्यमा सशस्त्र समूहहरूले चर्चमा प्रार्थनामा सहभागी भइरहेका दर्जनौँ मानिसलाई अपहरण गरेका छन् । स्थानीय प्रहरीले बताएअनुसार आइतबार दुईवटा प्रार्थना सभामा सहभागी १६० जनाभन्दा बढीलाई हतियारधारीहरूले अपहरण...