बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

के ‘महाजात्रा’ ले तोड्न सक्ला जारीको रेकर्ड ?

काठमाडौँ । वर्ष २०८० को सफल फिल्ममध्ये सर्वाधिक कमाउन फिल्म हो ‘जारी’ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मले बक्स अफिसमा १७ करोड ग्रस कलेक्शन गरेको थियो...