काठमाडौँ । केन विलियम्सनको अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा अझै पनि कायम रहेको छ । ३५ वर्षीय विलियम्सनले सन् २०२६ को टी–२० विश्वकपअघि, गत नोभेम्बरमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।...