पोखरा । पोखरास्थित मणिपाल शिक्षण अस्पतालद्वारा नर्सिङ कर्मचारीमाथि श्रम शोषणको आरोपको खण्डन गर्दै तलब बढाएको छ । नर्सिङ कर्मचारीहरूलाई न्यून पारिश्रमिकमा काम गराएर श्रम शोषण गरेको भन्ने आरोपहरूलाई अस्पतालले खण्डन गरेको...