आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ को गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा सडकबाट टेम्पो भिरमा खसालिएको घटनामा सोधपुछका लागि प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय...