बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा अधिकांश स्थानीय तहमा एमालेले जित्ने महासेठको दावी

नेकपा एमालेका सचिव रघुवीर महासेठले धनुषाको १८ वटा स्थानीय तह मध्ये अधिकांश स्थानमा एमालेको विजयी सुनिश्चित रहेको दाबी गरेका छन् । आइतबार जनकपुरधाममा नेकपा एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनबाट...