शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सीसीटीभीको दृश्य पछ्याउँदा जो फन्दामा परे : अपराध अनुसन्धानमा महत्त्वपूर्ण माध्यम

काठमाडौँ । सहरका चोक र गल्लीमा गस्ती गर्ने प्रहरीको ध्यान सबैतिर पुग्दैन । त्यस्तोमा प्रविधिले पनि सुरक्षा व्यवस्था चुस्त राख्न काम गर्छ ।  काठमाडौँ उपत्यकामा जडान गरिएका ‘क्लोज सर्किट...