बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रावण बध र लंका दहनसँगै सकियो जनकपुरधाममा दसैंको रौनक

जनकपुरधाम । जनकपुरधाममा रवणको बध भएसँगै दसैंको रौनक (रमझम) सकिएको छ । विजयादशमीको अवसरमा यहाँ रावण बध र लंकादहन गरिएको छ । तामझामका साथ जनकपुरधाममा घटस्थापनादेखी सुरु दसैंको मेला आज...