काबुल । अफगानिस्तानको खोस्त प्रान्तमा मंगलबार एक अपराधीलाई ८० हजार मानिसको अगाडि एउटा स्टेडियममा गोली हानेर मृत्युदण्ड दिइएको छ । एमु न्युजका अनुसार ती अपराधीमाथि १३ वर्षीय बालकले गोली चलाएका थिए...