शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

रुकुमपश्चिम ।  चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका छन् । गए राति निजले खुकुरी प्रहार गरेर देविको हत्या गरेका हुन् । जिल्ला प्रहरी...