मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको निर्माण कार्य सुरु भएको छ ।  गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय...