फोटो
बुद्ध जयन्तीकै दिन भत्काइए गुम्बा र मन्दिर, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, १८ वैशाख २०८३, १३ : ४१
काठमाडौँ । बुद्ध जयन्तीकै दिन काठमाडौँको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा र सोही सुकुमबासी बस्तीभित्र रहेको मन्दिर डोजर लगाएर भत्काइएको छ।
२०७८ साल कात्तिक १३ गते दर्ता भएको साङ्गे छोइलिङ्ग गुम्बा वैशाख १८ गते शुक्रबार, वैशाख शुक्ल पूर्णिमाका दिन भत्काइएको हो।
कम्तीमा बुद्ध जयन्तीका दिन नभत्काउनु भनेर आफूहरूले आग्रह गरेको स्थानीयले जनाएका छन्।
तर सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने क्रममा गुम्बा र मन्दिर दुवै भत्काइएको हो। काठमाडौँ महानगरपालिकाले डोजर चलाउनुअघि त्यहाँ रहेका बुद्धमूर्ति तथा अन्य महत्त्वपूर्ण सामग्री बाहिर निकालिएको थियो।
_5ooFOflrYo.jpg)
_U8WuAV8eYS.jpg)
_KjUO5hfmrQ.jpg)
_l4E20Lng9I.jpg)
_9my7QpVmOx.jpg)
_qTBiTz7YUG.jpg)
_rqB9n6ruTT.jpg)
_CYrpz3cUAD.jpg)
_mMZnA6i55G.jpg)
_GBRoFiQvNN.jpg)
_JudTmEU2TQ.jpg)
_twdFIdz3ga.jpg)
_6HpoRvVdTD.jpg)
_yOwgjqvXx4.jpg)
_TrAyPdTNVc.jpg)
_xG8wlFidQe.jpg)
_uVfuZpTYlo.jpg)
तस्बिरः नेपाल फोटो लाइब्रेरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण