सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

वायु प्रदूषण बढेपछि कृत्रिम वर्षा गराउने तयारीमा भारत

काठमाडौँ । भारतको राजधानी दिल्लीमा कृत्रिम वर्षा गराउने तयारी भइरहेको छ । मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले प्रदूषण भयावह बनेका कारण नियन्त्रणका लागि कृत्रिम वर्षाको योजना बनाएको हो । ...