काठमाडौँ । समाजवादी मोर्चाले सीमाहरूलाई निर्ममतापूर्वक सच्याएर समाजवादी कार्यक्रम ल्याउने निर्णय गरेको छ । मङ्गलबार नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको मोर्चाको बैठकले देशमा व्यापक निराशा र आक्रोश बढेकाले त्यसलाई सम्बोधन गर्ने...