इलाम । डिफेन्डिङ च्याम्पियन एनआरटीलाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब काठमाडौँले इलाम गोल्डकपको तेस्रो संस्करणको उपाधि हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा एनआरटीलाई २–० गोलअन्तरले हराउँदै मच्छिन्द्रले उपाधि...