बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

२० हजार घुस लिएको आरोपमा सईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) दिनेश राउतविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।  बैंकिङ कसुरसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस...