बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

कृषि कर्ममा लागेका पूर्वउपाध्यक्ष शाही बेरोजगार युवाका लागि प्रेरणा बन्दै

धनगढी । नेता भएपछि गाउँमै बस्दैनन्, एक पटक पदमा पुगेपछि पुस्तौँसम्म पुग्ने सम्पत्ति कुम्ल्याउँछन् भन्ने भाष्य नेपाली समाजमा व्याप्त छ । यो भाष्यलाई अछाम जिल्लास्थित मेल्लेख गाउँपालिकाका पूर्वउपाध्यक्ष धनबहादुर शाहीले...