शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संविधानको रक्षा, कार्यान्वयन र सम्वर्द्धनमा योगदान दिन उपसभामुख रानाको आह्वान

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले संविधानको रक्षा, कार्यान्वयन र सम्वर्द्धनमा योगदान दिन सबैलाई आह्वान गरेकी छिन् ।  संविधान दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले  संविधानमा भएका व्यवस्थाको कार्यान्वयनमार्फत...