सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

फिलिपिन्स र चिनियाँ पानीजहाजहरूबिच लगातार दोस्रो दिन टकराब

बेइजिङ । दक्षिण चीन सागरमा फिलिपिन्स र चिनियाँ पानीजहाजहरूबिच लगातार दोस्रो दिन टकराबको खबर छ । दक्षिण चीन सागरको विवादित जलक्षेत्रमा दुवै पक्षका जहाजहरूबिच टकराब भएको समाचारमा जनाइएको छ ।  ...