शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

एनसेलको शेयर खरिदबिक्रीसम्बन्धी प्रतिवेदन कार्यान्वयनका लागि पठाउने निर्णय

काठमाडौँ । सरकारले एनसेलको शेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ ।  आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको...