बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

संसदका महासचिव पाण्डेयका ३ नागरिकता र ३ पासपोर्टबारे छानबिन जारी

काठमाडौँ । सङ्घीय संसद्को महासचिवमा नियुक्त भएका पद्मप्रसाद पाण्डेयले ३ वटा नागरिकता लिएको विषयमा छानबिन जारी रहेको छ । पाण्डेयले विभिन्न मितिमा ३ पटक नागरिकता लिएको बारेमा गृह मन्त्रालयका साथै...