काठमाडौँ । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट प्रतियोगिताको उपाधि लाहोर कलन्दर्सले जित्यो । लाहोर कलन्दर्सले आइतबार राति गद्दाफी स्टेडियममा खेलिएको फाइनल खेलमा क्वेटा ग्लाडिएटर्सलाई ६ विकेटले हरायो । टस जिही...