बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

उच्च बार एसोसिएसनको अध्यक्षमा पाठक

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित उच्च बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता भोजराज पाठक निर्वाचित भएका छन् । एसोसिएसनको छैटौँ कार्यसमितिका लागि शनिबार अध्यक्ष र सचिव पदमा निर्वाचन भएको हो । प्रमुख निर्वाचन अधिकृत...