बेइजिङ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों चीनको भ्रमणमा बेइजिङ पुगेका छन्। त्यहाँ उनले राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । उनले युक्रेनमा युद्धविराम गराउनका लागि चीनको सहयोग माग्ने र व्यापार सम्बन्धबारे छलफल...