शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

आर्मीलाई हराउन एपीएफले ११५ रन बनाउनु पर्ने

काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको खेलमा त्रिभुवन आर्मी क्लबले अर्को विभागी टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई जितका लागि एक सय १५...