काठमाडौँ । बर्दिया, रोल्पा र सोलुखुम्बुमा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। छुट्टाछुट्टै स्थानमा भएका करणीका घटनामा संलग्न रहेको उजुरीका आधारमा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। बर्दियामा...