बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रपति रनिङ शिल्डको उपाधि बराह माविलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बराह माध्यमिक विद्यालयले जितेको छ । माछापुच्छ्रे गाउँपालिका–६ भिँडाबारीमा अवस्थित बराह मावि पहिलोपटक उपाधि चुम्न सफल...