बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एक दशकसम्म सम्पन्न भएनन् काठमाडौँ उपत्यकाका यी आकासे पुल (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकाको चक्रपथअन्तर्गत बल्खु, ललितपुरको सानेपा र महालक्ष्मीस्थानमा निर्माणाधीन आकासे पुल एक दशक बित्न लाग्दा पनि सम्पन्न हुन सकेका छैनन्।  २०७४ सालमा ठेक्का सम्झौता भएका यी पुलहरूको म्याद...