शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चलचित्र क्षेत्रका ८ संस्थाले दिए मन्त्री शर्मालाई सुझाव

काठमाडौँ । चलचित्र क्षेत्रका ८ संस्थाले प्रस्तावित चलचित्र विधेयकमा विकास बोर्ड स्वायत्तता राख्नुपर्ने माग सहितको सुझाव सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई बुझाएका छन् । आइतबार चलचित्र कलाकार संघका...