शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ को सङ्क्रमण पुष्टि

काठमाडौँ ।  ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ (JN.1) नेपालमा पनि पहिलो पटक पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. १ को सङ्क्रमण पुष्टि भएको...