काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ मा इक्वेडर र कुरासाओबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। कान्सास सिटी स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा कुनै टोलीले गोल गर्न नसकेपछि दुवैले...